२ असार २०७६ काजठमाडौं गर्मी बढेसंगै हामी हाम्रो अनुहारको पनि उत्तिकै ख्याल राख्नुपर्ने हुन्छ । मान्छेलाई स्वस्थ सँग–सँगै राम्रो भएर सुन्दर भएर घुम्न,रमाइलो गर्न सबैलाई मन पर्ने कुरा हो ।
०२ असार २०७६, काठमाडौं इङ्गल्याण्डमा जारी विश्वकप क्रिकेटमा पहिलो बलमा विकेट लिने पहिलो खेलाडी बनेका छन् भारतीय अल अलराउन्डर विजय शंकर । उनले आफ्नो डेब्यू खेलमै यस्तो चमत्कार देखाएका हुन्
०२ असार २०७६, काठमाडौँ असार २० गते प्रदर्शन हुने मिति तय गरेको सानो मन चलचित्रको ट्रेलर रिलिज भएको छ । सूयोग गुरुङको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रमा प्रमको कुरा
०२ असार २०७६, काठमाडौं ब्राजिलमा जारी कोपा अमेरिकामा उरुग्वेले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले इक्वेडरलाई ४–० गोल अन्तरले पराजित गरेको छ । खेलको छैठौ मिनेटमा
२ असार २०७६, काठमाडौं डडेलधुरा अस्पतालमा सामूहिक ओपिडी सेवा सुरु आजबाट भएको छ । चिकित्सकले सुत्केरी उपचारमा सामूहिक लापारबाही गरेको कारण मृत्यु भएको भन्ने आरोप लगाएपछि अस्पताल बन्द गरेको हो
०२ असार २०७६, काठमाडौं बलिउडका कलाकारहरु धर्मपुत्र बनाउन माहिर छन् । कतिपय बलिउडका चर्चित कलाकारहरुले त आफ्नो बिहे अगाडि नै बच्चालाई धर्मपुत्र बनाएका छन् भने कत्तिले बिहे पछाडि पनि धर्मपुत्र
०२ असार २०७६, काठमाडौं जारी विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई डक वर्थ लुइस नियम अनुसार ८९ रनले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ्ग गरेको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य
०१ असार २०७६, सिन्धुली समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्गको पहिलो खण्ड निर्माण पूरा गरेको छ । नेपाल एकिकरणका क्रममा तत्कालीन
०१ असार २०७६, काठमाडौं रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडीले आफ्नो मालिकको जस्तै अनुहार मिलेको पाठी जन्माएपछि पुरै गाँउ चकित परेको छ । जिगस्व नामक किसानको आफु जस्तै अनुहार भएको
०१ असार २०७६, काठमाडौं भ्रष्टाचारविरुद्ध एक युवकले साइकलयात्रा गरिरहेका छन् । खोटाङको दिक्तेलबाट ३ चैत्र २०७५ बाट कर्ण श्रेष्ठले साइकलयात्रा शुरु गरी देशभर यात्रा गरिरहेका छन् । साइकलयात्राका क्रममा उनले
१ असार २०७६, काठमाडौं भारतमा बढी मात्रमा लिची खाएको कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार सुक्ष्म इन्सेफ्लाईटिस सिड्रोमका कारण पछिल्लो ३ सातामा ४७ जना बालवालिकाको
०१ असार २०७६, काठमाडौं गुठी विधेयक सनातन हिन्दु धर्म संस्कृति खत्तम पार्ने उद्देश्यले आएको भन्दै त्यसविरुद्ध विश्व हिन्दु युवा संघ आन्दोलनमा उत्रिएको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन
You must be logged in to post a comment.
You must be logged in to post a comment.