लिची खादा ४७ जना बालवालिकाको मृत्यु



१ असार २०७६, काठमाडौं

भारतमा बढी मात्रमा लिची खाएको कारण ४७ जना बालबालिकाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार सुक्ष्म इन्सेफ्लाईटिस सिड्रोमका कारण पछिल्लो ३ सातामा ४७ जना बालवालिकाको मृत्यु भएको हो ।

स्वास्थ्यअधिकारीका अनुसार बालवालिकाको शरिरमा चिनीको मात्र कम भएको कारणले फ्याटी एसिडलाई पचाएर ग्लुकोच बढाउन थाल्छ ।

जसबाट रगतमा चिनी कम हुनको पछाडि लिचीमा हुने रसायनको भुमिका खेलेको उनीहरुले बताएका छन् ।

मृतकका अभिभावकले दिनभरी छोराछोरी लिचीको रुखमा झुन्डिए पछि अगाएपछि मात्रै घर आउने र केही नखाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्