मालिकको जस्तै अनुहार भएको भेडीले पाठी जन्माएपछि पुरै गाँउ चकित!!



०१ असार २०७६, काठमाडौं

रसियाको दगेस्तान भन्ने गाँउमा एउटा भेडीले आफ्नो मालिकको जस्तै अनुहार मिलेको पाठी जन्माएपछि पुरै गाँउ चकित परेको छ ।

जिगस्व नामक किसानको आफु जस्तै अनुहार भएको पाठीे जन्मेपछि प्रतिकृया दिदैं भने, भेडीले सुत्केरी हुँनुभन्दा अगाडीबाटै म पाठीेको प्रतिक्षामा थिएँ तर यस्तो अनुहारको प्रतिक्षामा थिइन ।

यस्तो पाठीको जन्मले दगेस्तानका सारा गाँउले आस्चर्य मात्रै छैनन् सर्कस कम्पनीहरु समेत किसानसँग सामान्य पाठीको भन्दा दश गुणा बढि दाम कबुलेर भेडी किन्न खोजीरहेकाछन् । एजेन्सी….

प्रतिक्रिया दिनुहोस्