१७ कार्तिक २०७६, काठमाडौं जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त
१७ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर चिकित्सकहरुसँग परामर्श गरेका छन्। प्रधानमन्त्रीको मृगौलाले राम्रोसँग काम नगर्दा फोक्सोमा पानी जमेको पाइएपछि बुधबार र बिहीबार ग्राण्डी
१७ कार्तिक २०७६, काठमाडौं सोलुखुम्बुमा चन्दा उठाउँदै गरेका एक विप्लव कार्यकर्ता पक्राउ परेका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता चन्दा उठाउँदै गर्दा सोलुखुम्बुबाट पक्राउ परेका हुन्। सोलुखुम्बुको सोताङ
१७ कार्तिक २०७६, काठमाडौं सिरियामा कार बम विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ। सिरियाको उत्तरी शहर तल अब्यादमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन्। विस्फोटमा मारिनेमा
१७ कार्तिक २०७६, काठमाडौं ब्राजिलको अमेजन जंगल सुरक्षार्थ खटिएका आदिवासी समुदायका एक युवाको गोली हानी हत्या गरिएको छ। युवाको हत्यापछि अमेजन जंगलको सुरक्षा चूनौती बढेको अधिकारीहरुले बताएका छन्। काठ तस्करहरुको
१७ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठकका लागि मन्त्रीहरुलाई बालुवाटारमा कुराएर केहीबेरका लागि एक्सरे गर्ने भन्दै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल लागेका छन्। बालुवाटारमा आफूहरु अहिले प्रधानमन्त्री
१७ कार्तिक २०७६, काठमाडौं समाजवादी पार्टीले आगामी १४ मंसीरमा हुने उप निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले कास्की–२, मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धर्मराज गुरुङलाई टिकट दिएको छ। यस्तै
१७ कार्तिक् २०७६, काठमाडौं हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरले नोभेम्बर महिनालाई फोक्सोको क्यान्सर सचेतना महिना रुपमा मनाउने भएको छ। सो अवसरमा हस्पिटलले फोक्सो क्यान्सर परामर्सका लागि आम सर्वसाधारणलाई
१७ कार्तिक २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो डायलाइसिसका लागि ग्राण्डी अस्पताल पुगेका छन्। अस्पतालमा आजै उनको तेस्रो डायलाइसिस हुने अस्पताल प्रशासनले जनाएको छ। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको
वि.सं. २०७६ कात्तिक १७। आइतबार। इ.स. २०१९ नोभेम्बर ३। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। सप्तमी, २९:१४ उप्रान्त अष्टमी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
१६ कार्तिक २०७६, काठमाडौं/मेघेन्द्र विश्वकर्मा विषय प्रारम्भ समाजशास्त्र/मानवशास्त्र र भारतीय हिन्दुधर्मीय जाति व्यवस्थाका विख्यात अध्येता फ्रान्सेली विद्धान् लुईस डुमण्टको सन् १९७१ मा प्रकाशित पुस्तक ‘रिलिजन, पोलिटिक्स् एण्ड हिस्ट्रि इन् ईण्डिया’
१६ कार्तिक २०७६, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बिहान ११ बजे सुरु भएको बैठकमा उप निर्वाचनका उम्मेदवारबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.