पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ । बितेको २४ घण्टामा
काठमाडौं । ‘फुटपाथ र ठेलागाडा व्यापार’ वाक्यांश हटाएर पुनः आदेश जारी गर्न महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ध्यानाकर्षण गराउनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले
महोत्तरी । मटिहानी नगरपालिका-१ सानो धिरापुर बस्ने ७८ वर्षीय प्रभु खत्वेको शनिबार साँझ आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
काठमाडौं । रुपन्देही, देबदह नगरपालिका-१० स्थित सडकमा लु.२ ख ८९९ नम्बरको टिपरले ध.१ प ९७९५ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक कपिलबस्तु नगरपालिका-४ तौलिहवा बस्ने प्रहरी जवान ३३
सिरहा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-३ बस्ने ४५ वर्षीय रामचन्द्र सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामचन्द्रले ती बालिकालाई बिहीबार जबरजस्ती करणी गर्न
बाँके । नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमार लगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ
काठमाडौं । झापा, दमक नगरपालिका-३ बेलडागी बस्ने मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३८ वर्षीय प्रकाश राई,
काठमाडौं । टोखा नगरपालिका-९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ
चितवन : चितवन प्रहरीको सक्रियतामा हराएको मोबाईल धमाधम पक्राउ गर्दै फिर्ता गर्ने अभियान सुरु भएको छ । चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङ्गले आम जनताको सुझाव अनुसार चितवनमा प्रहरीले मोबाईल
काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसेमा गए राति १ बजे देखि १ः३० बजे सम्म गएको पहिरोले १६ घर पुरिँदा २१ जना बेपत्ता भएका छन् भने ९ जनाको शव फेला परेको छ ।
बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको भृतयु भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा-४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी
You must be logged in to post a comment.
You must be logged in to post a comment.