२०७८ फागुन १० गते, मंगलवार, २२ फेब्रुअरी २०२२। फाल्गुण कृष्णपक्ष षष्ठी तिथि, १७ः५७ बजेपछि सप्तमी मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)काममा साथीभाइको सहयोग जुट्नेछ।
आज साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । यससँगै, छापावाल सुनको मूल्य
सत्ता गठबन्धनमा सहमति नजुटेपछि एमसीसी शुक्रबार पनि संसद्मा पेस भएन । प्रधानमन्त्री र उनको पार्टी कांग्रेसले जतिसक्दो चाँडो एमसीसी संसद्मा लैजान जोडबल गरे पनि गठबन्धनका अरू दलले मानेका छैनन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८
झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ ।
नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गरे । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उनले
जिल्लामा १३ औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२ औं पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३ औँ
देशभरका अर्थोपेडिक सर्जनहरूको छाता सङ्गठन नेपाल अर्थोपेडिक एशोसिएशनको २७ औँ वार्षिक सम्मेलन यहाँ सुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा सात विदेशीसहित एक सय भन्दा बढी अनुसन्धान र शोधपत्र
यहाँ ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका–४ करालबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् । मङ्गलबार बेलुकी करिब ६ बजेको
बूढानीलकण्ठ नगरपालिका –१० स्थित बालउद्धार माध्यमिक विद्यालयमा चिनियाँ संस्थाहरुले स्वास्थ्य सामग्री, सु–प्रसिद्ध चिनियाँ लेखक सुयमोद्वारा लेखिएर अंग्रेजी र नेपालीमा अनुवाद भएका लिखित दजनौँ किर्तिहरु वितरण गरेका छन् । चाइना च्यारिटि
सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्। महासंघका अध्यक्ष शुप्रभात
You must be logged in to post a comment.
You must be logged in to post a comment.