काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ । प्राधिकरणले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बूढानिलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ ।
सप्तरी । सप्तरीको रुपनीमा मंगलबार बिहान टिपरको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तानवग्रस्त बनेको छ । रुपनी गाउँपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा ना१क ८५४२ नम्बरको टिपरले सोही वडाका शंकर यादवकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् । स्वास्थ्यमा सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन् । उनी चाइना साउदर्न
काठमाण्डौं । प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा
काठमाडौं । फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन
काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया
काठमाडौं । सङ्घमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथग्रहण र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदा मधेस प्रदेशमा भने सत्ता समीकरण प्रष्ट भएको छैन । यसका लागि यहाँका राजनीतिक दलहरूले संसदीय गतिविधिका
काठमाडौं । राष्ट्रपतिको हातबाट वितरण हुने ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै वर्ष २०७८ को पुरस्कार तथा सम्मान
बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय दिपेश श्रेष्ठ बैद्यले हालै आफ्नो नयाँ गीत “कथा” सार्वजनिक गरेका छन्। country विधामा रहेको उक्त गीतमा एक युगल जोडीको बिछोडको कथालाइ रचनाको रुपमा प्रस्तुत
काठमाडौं । विभिन्न कलाकारले आफ्ना चर्चित गीतहरु सुनाएर दर्शकको मन जितेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले प्रतिष्ठानकै नक्साल स्थित भवनमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा कलाकारहरुले
You must be logged in to post a comment.
You must be logged in to post a comment.