बागलुङ । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका
काठमाडौं । गीतकार सुधा मरहट्टाको शब्दमा रहेको संदेश मुलक गीत ‘ख्याल ठट्टा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक राजेश पायल राईको छ भने २ दशक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने भएको छ । २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो
काठमाडौँ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ । दुर्घटनामा निधन भएकामध्ये
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच
कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुखको निर्वाचनका लागि आज बस्ने बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोक बिदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएकोले प्रदेश सभा बैठक
काठमाडौं । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित
काठमाडौँ । गायिका विनिसा पौडेल र मेक्सम खातीको स्वरमा रहेका’मलाई जिन्दगी काट्नु छ‘ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय मेक्सम खाती, विशाल नेपाली, स्मारिका ढकाल, सामरिका
काठमाडौंँ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार
काठमाडौंँ । एकै स्टेजमा एकसाथ ४ विजेता छानिएका छन् । आगन्तुक रिसोर्ट धुलिखेलमा सम्पन्न प्रतियोगिता ‘किड्स प्लानेट इन्टरनेशनल २०२३’मा जुनियर र सिनियर गरेर एकसाथ ४ विजेता छानिएका हुन् । प्रतियोगितामा
You must be logged in to post a comment.
You must be logged in to post a comment.