मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले आजै पूर्णता पाउने बताएका हुन् ।

मन्त्रिपरिषद विस्तार, राष्ट्रपति र सभामुख चयनबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्