बाबुराम भट्टराई र डोनाल्ड ट्रम्पबीच ट्विटर भिडन्त
०१ श्रावण २०७६, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुलाई लक्षित गर्दै गरेको ट्विट विश्वभर विवादित बनिरहँदा समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रम्पको आलोचना गर्दै कडा प्रतिक्रिया