०५ पुष २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतीय कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धीको भिडियो रिट्वीट भएको छ। प्रधानमन्त्री ओलीको आधिकारिक ह्यान्डलबाट गान्धीले नागरिकता कानुनविरूद्ध बोलेको भिडियो