धनुषा बम काण्डः पक्राउ परेका २ जनाले मृतकलाई ४६ लाख तिर्नुपर्ने तथ्य फेला
३० मंसिर २०७६, काठमाडौं धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश शाहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५,