थुलुङ दुधकोशीमा जनप्रतिनिधि स्वयंसेवक शिक्षक बन्नुपर्ने
१४ जेष्ठ,२०७६ जेपी थुलुङ/सोलुखुम्बु सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मुक्लीमा मंगलबार बसेको बैठकले यसअघि गाउँ शिक्षा समितिको बैठकले गरेको सरुवा अनुसार