२४ मंसिर २०७६, काठमाडौं थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा तोसी(साकेला)सिली प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार(आज) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ९ लोखिममा तोसी(साकेला)सिली प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा गाउँपालिकाका ६ समूहले