‘आत्मविश्वासले कोरोनालाई परास्त गर्न सकिन्छ’



०७ असार २०७७, कैलाली

कैलालीको गोदावरी नगरपालिका –१ का वडाध्यक्षले शर्मानन्द भट्टले कोरोनालाई पराजित गरेका छन् । नगरपालिकाका प्रवक्तासमेत रहेका उनी १५ दिनको उपचारपछि कोरोनाबाट निको भएका हुन् ।

उनले भने– ‘आत्मविश्वास बलियो बनाउँदा कोरोनालाई परास्त गर्न सकिने रहेछ ।’ सङ्क्रमण देखिएपछि उनले नगरपालिकाले तयार गरेको आइसोलेशनमा उपचार गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्