शाहरुख खानकी छोरीको फोटोमा देखियो यस्तो चिज, तस्बिर भयो भाइरल



२३ जेठ २०७६, काठमाडौँ

शाहरुख खानकी छोरी सुहाना खान पनि सधैँ चर्चामा आउने स्टार किड हुन् । उनी कहिले आफ्ना पिताका कारण त कहिले सामाजिक सञ्जालमा राखेका तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् ।

अहिले पनि सामाजिक सञ्जालमा सुहानाको एक तस्बिरले निकै चर्चा पाइरहेको छ । तस्बिरमा सुहानाले ऐनाको अगाडी बसेर सेल्फि लिएको देख्न सकिन्छ । अहिले यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल पनि भैरहेको छ ।

तस्बिरमा सुहानाले आफ्नो मोबाइलको कभरभित्र राखेको एटिएम कार्ड स्पष्ट देखिएको छ । अहिले यहि कारणले उनको तस्बिर भाइरल भैरहेको छ । सुहानालाई चलचित्रमा हेर्ने चाहना धेरैको रहेको छ । सुहाना पनि राम्रो चलचित्र भेटेमा छिट्टै बलिउडमा आउने सुरसारमा छिन् ।

 

View this post on Instagram

 

Bebe ❤ #Suhanakhan

A post shared by suhana khan ( READ BIO PLS?) (@suhanakha2) on

प्रतिक्रिया दिनुहोस्