सांसद श्रेष्ठ सहित जनिप्रतिनिधिको टोलीद्वारा विष्णुमती कोरिडोरको निरीक्षण



०९ माघ २०७५, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले विजेश्वरीस्थित विष्णुमति कोरिडोर सडक निर्माणको लागि निरिक्षण तथा छलफल गरेका छन् ।

बाटो निर्माणको लागि स्थानीय जनसमुदायसँगको छलफलमा काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाध्यक्ष ईश्वरमान डंगोल, वडासदस्य मैयाँ लक्ष्मी महर्जन लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्