श्रीमती साटासाट गरेर यौन स्वाद लिएको पर्दाफास भएपछि…



अहिले विश्वका विभिन्न सञ्चार माध्यममा अनौठा घटना देख्न, सुन्न र हेर्न पाईन्छ ।

हामीले कल्पना गर्नै नसक्नेगरी भारतका दम्पत्तिले श्रीमती साटेर यौनसम्पर्क गर्ने गरेको रहस्य खुलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा आफ्नी श्रीमतीलाई परपुरुषसँग र परपुरुषकी श्रीमती वा गर्लफेण्डसँग आफूले यौनसम्पर्क राख्ने गरेको घटना विभिन्न समाचारमार्फत बाहिर आएको हो ।

समाचार अनुसार विवाहित महिलाको उजुरीपछि यो घटनाको पर्दाफास भएको भारतीय पत्रिका दैनिक जागरणको अनलाईनले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्