मेलिना राईको नयाँ गीत रिलिज : प्रियंका फिचरिङमा



२८ भदौ २०७५, काठमाडौँ

मेलिना राई नेपालकी निकै चर्चित र डिमाण्डेड गायिक हुन् । उनी अहिले यति लोकप्रिय छिन् की उनलाई देशविदेशको कार्यक्रममा जान भ्याईनभ्याई छ । मेलिना राईको आवाजमा रहेको नयाँ गीत भर्खरै बजारमा सार्वजनिक भएको छ ।

सर्मिक बरालको शब्द र वसन्त सापकोटाको संगति रहेको कोहिले भन्छन् बोलको गीतमा मेलिना राईको आवाज सुन्न सकिन्छ भने गीतमा नेपालकी नम्बर वान नायिका प्रियंका कार्कीलाई फिचरिङ गराईएको छ । निकै रमाइलो शैलीको गीतमा नायिका प्रियंका कार्कीको दम्दार नृत्य देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्