चर्चामा आउन मोडल पाण्डेले बनाईन् नग्न भिडियो



१० असार २०७५

पटक–पटक विवादमा आइरहने मोडल पुनम पाण्डेले किंगफिसरबाट मोडलिङको यात्रा शुरु गरेकी हुन् । बलिउडमा बेला–बेला आगो सल्काईरहने पाण्डेलाई बलिउडको सर्वाधिक बोल्ड सेलिब्रेटी मानिन्छ ।

अनेक हर्कत गरेर विवादमा आउने र मिडियाबाट पर बस्न नसक्ने पुनमले हरेक हप्ता जसो ट्विटरमा बोल्ड तस्विर तथा भिडियो सार्वजनिक गरेर सनसनी मच्चाउने गरेकी छिन् । हालै मात्र उनले आफ्नो नग्न भिडियो सामाजिक सञ्जाल इन्ष्ट्राग्राममा हालेकी छिन् जुन अहिले धरै नै भाइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस्