बलिउड अभिनेत्री काजोलको भिडियो भाईरल



०८ असार २०७५

एजेन्सी । बलिउड अभिनेत्री काजोलको एक भिडियो सामाजिक सञ्जालमा भाइलर बनिरहेको छ ।

सार्वजनिक भिडियोमा बडीगार्डहरुको सुरक्षाको घेराबीचमा हिँडिरहेकी काजोल अचानक चिप्लेर लडेकी छन् । चिप्लिएर लड्न लाग्दा काजोलले आफुलाइ  बचाउन धेरै कोशिस गर्छिन् तर लडेरै छाड्छिन् । उनले आफ्नो बडिगार्डको शर्टमा समातेर सम्हाल्न खोजेकी दृश्य देख्न सकिन्छ, तर पनि उनले आफुलाई सम्हाल्न सक्दिनन् ।

प्रतिक्रिया दिनुहोस्