कामपा–४ का धमाधम बाटाहरु पिच हुँदै



१४ जेठ २०७५, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ४ का विभिन्न सडकहरु धमाधम पिच भईरहेका छन् । स्थानीय सरकारको जननिर्वाचित प्रतिनिधिले बागडोर सम्हाले लगत्तै कामपा ४ मा विकास निर्माणका कामले गति लिएका छन् ।

ठेकदारहरुले निर्माण गरेका बाटाहरु जननिर्वाचित प्रतिनिधिहरुले नियमित अनुगमन समेत गरिरहेको वडा सदस्य ध्रुव त्रिपाठीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्