प्रमोदको ‘मायाँको घाउ’ सार्वजनिक !



२८ चैत्र २०७५, काठमाडौं

नेपाली गीत संगीतले फरक मोड लिएको छ, अहिले पहिले भन्दा गीत संगीतको धेरै अन्तर भएको पाइन्नछ । गीत संगीत आजभोलि भिडियो बनाएर युट्युबमा राखेपछि युट्युबमा धेरै भिउज पायो भने गीत चलेको मानिन्छ, तर गीत कस्तोलाइ चलेको भन्ने त्यो दर्शक–श्रोताको हातमा भर पर्छ ।

यदि करोड भिउजलाइ गीत चलेको मान्ने हो भने अरु गीतलाइ कसरी हामीले चलेको मान्ने तर त्यो सबै कुरा दर्शक–श्रोतालाइ छोडिदिनु पर्छ । यस्तै क्रममा चर्चित आधुनिक गायक प्रमोद खरेलको स्वरमा ‘मायाँको घाउ’ बजारमा आएको छ ।

गीत संगीतको दौडानमा लागेका गायक तथा संगीतकार लक्षु प्रकाश मल्लको सगीत तथा संगीत संयोजन रहेको छ भने शब्द कमल पन्तको रहेको छ ।

‘मायाँको घाउ’ गीतमा चर्चित आधुनिक गाएक प्रमोद खरेलको स्वर रहेको गीतलाई स्टार म्युजिक सेन्टरले बजारमा लिएको छ । कमल पन्तको प्रस्तुतिमा रहेको यो गीतलाई हाइलाइट नेपाल बाट युट्युब च्यानल बाट बजारमा पठाइको छ ।

सिबन पोखरेलको निर्देशन ,अजय रेग्मीको छायांकन र अधिनायाकमान शेरचनको सम्पादन रहेको छ । भने दृश्य निर्माण सहारा फिल्मस एण्ड इन्टरटेण्टमेन्टले गरेको छ ।

भिडियोमा सिबन पोखरेल ,अफ्सना थापा र हिमाल शर्माको दमदार अभिनय रहेको छ मुटु भित्र ‘मायाँको घाउ’ बनाएर गयौ मालाई छोडि अर्कैको हात समाएर गयौ निकै मिठो सब्दमा सजिएको गीतको भिडियो हेर्नको लागि तलको लिंकमा किलिक गर्नुहोला ।

भिडियो –

प्रतिक्रिया दिनुहोस्