एपीएफ खेलमैदानमा देखिएको ‘एथ्लेक्ट्स स्पाईरिङ्ग’ (फोटो फिचर)



१२ चैत्र २०७५, काठमाडौं

हल्चोकस्थित एपीएफ खेलमैदानमा प्रायः गरेर विभिन्न खेलहरुको स्पाईरिङ्ग गर्ने गरिन्छ ।

त्यस्तै खेलमैदानमा विभिन्न समयमा विभिन्न खेलहरुको आयोजना पनि गर्ने गरिन्छ ।

ब्याडमिन्टन, लङ टेबल टेनिस, फुटबल, भलिबल, तथा अन्य थुप्रै खेलहरु त्यहाँ खेलिन्छन् ।

यस्तै सोमबार हल्चोस्थित एपीएफ खेलमैदानमा खेलाडीहरुको स्पाईरिङ्गलाई परिवर्तन खबरका फोटो पत्रकारले लिएका छन् ।

    

प्रतिक्रिया दिनुहोस्