जब बलिउड नायिका सन्नी लियोनी ‘केक’ चोरी गर्दा गर्दै समातिइन् (भिडियो)



१२ चैत्र २०७५, काठमाडौँ

सन्नी लियोनी बलिउडकी परिचित नायिका हुन् । उनी निकै आलोचनामा आइरहने नायिका पनि हुन् । चलचित्रमा जति नै बोल्ड देखिएपनि उनी रियल लाइफमा भने निकै नै कुल छिन् । उनी निकै मस्ती गर्नुपर्ने व्यक्तिमध्ये पर्छिन् ।

बेला बेलामा सन्नी आफ्ना रमाइला भिडियो सामाजिक सञ्जालमा सेयर गरेर दर्शकलाई पनि मनोरञ्जन दिइरहेकी हुन्छिन् । अहिले पनि सामाजिक सञ्जालमा सन्नीको एक भिडियो निकै भाइरल भैरहेको छ । जहाँ उनले केक चोरी गरेर भाग्दै गरेको देख्न सकिन्छ ।

सन्नी एक स्टुडियोमा केक चोरीरहेको भिडियोमा देख्न सकिन्छ । सन्नी आफैँले उक्त भिडियो आफ्नो ट्युटर अकाउण्टमा सेयर गरेकी छिन् । जुन भिडियोलाई दर्शशले निकै मन पराएका छन् । सन्नीले आफूले उक्त भिडियो रमाइलोको लागि बनाएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्