युरो कप : आज ७ खेल हुँदै, हेर्नुहोस् टोली रिभल्स र टाईमटेबल !



११ चैत्र २०७५, काठमाडौं

युरोपको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता युरो कपअन्तर्गत आज विभिन्न ७ खेल हुँदैछन् ।

छनौट खेलमा युरोपका ५५ वटै देशले खेल्नेछन् ।

५५ वटा देशलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ ।

जसमा हरेक समूहबाट शीर्ष दुईमा पर्ने टोली युरो कपका लागि छनौट हुन्छन् ।

४ टिमलाई प्ले अफ्बाट लगिनेछ । बाँकी ८ टिमलाई अन्य प्रक्रियाबाट लगिनेछ ।

आजको खेल तालिका नेपाली समयअनुसार :

  1. टर्की भर्सेस माल्डोभा – राति १०ः४५ बजे
  2. एन्डोरा भर्सेस अल्बानियाँ – राति १ः३० बजे
  3. मोन्टेनेग्रो भर्सेस इंग्ल्यान्ड – राति १ः३० बजे
  4. लक्जेमबर्ग भर्सेस युक्रेन – राति १ः३० बजे
  5. पोर्चुगल भर्सेस सर्बिया – राति १ः३० बजे
  6. फ्रान्स भर्सेस आइसल्यान्ड – राति १ः३० बजे
  7. कासोभो भर्सेस बुल्गेरिया – राति १ः३० बजे

प्रतिक्रिया दिनुहोस्