परिणितीले गरिन् पहिलो पटक विकीनी लगाएर फोटोसुट



१२ असोज २०७५, काठमाडौँ

परिणिती चोपडा बलिउडकी निकै राम्री र स्थापित अभिनेत्री हुन् । उनी एक नायिका मात्र नभएर गायिका पनि हुन् । उनले मेरी प्यारी बिन्दु चलचित्रमा गीत पनि गाएकी छिन् । उनी नायिका प्रियंका चोपडाकी बहिनी पनि हुन् ।

उनले पहिलो पटक म्यागजिन फेटोसुटका लागि विकीनी लगाएकी छिन् । परिणिती चोपडाले छोटो समयमै बलिउडमा निकै राम्रो स्थान बनाइसकेकी छिन् । यतिबेला उनले विकीनी लगाएर गरेको फोटोसुटका कारण अहिले परिणिती सोसल मिडियामा खुब छाइरहेकी छिन् । उनले पहिलो पटक विकीनी लगाएर फोटोसुट गराइएकी हुन् । जे होस् विकीनीमा पनि परिणिती राम्री नै देखिएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्