बगैंचामा यौन सम्पर्क गरेको भिडियो हेलिकप्टरबाट खिचेपछी (भिडियो सहित)



दुनियाँमा अचम्म देख्न, सुन्न, पढ्न र हेर्न पाइन्छ । बेलायतको झाडिमा यौन सम्पर्क गरेर बेसेको एक जोडिको भिडियो हेलिकप्टर बाट खिचेपछी उक्त कुरालाई लिएर बेलायतमा मुद्दा चलेको हो ।

हेलिकप्टर बाट आफ्नो बगैंचामा सेक्स गरिरहेको जोडिको फिल्म बनाएपछि मुद्दा अदालत सम्म पुगेको हो । अदालतमा यस्को सुनवाइ अहिले सम्म जारी रहेको छ ।

बेलायतको यो मामिलामा ब्रिटेनका दक्षिण दुइ प्रहरी र दुइ पाइलट विरुद्ध मुद्दा शुरु भएको हो । भिडियो खिच्ने ४२ मैथु लुकास,४७ लि बाल्स ४५ वार्षिय मितु लुसेमुर र ६४ बर्सिय माल्कोम रिम्लिले सरकारी साधनको दुरुपयोग गरेको भन्ने अस्विकार गरेका छन् ।

अदालतमा एक जोडि घाममा कपडा नलगाई नाग्गै थिए र सेक्स गरिरहेका थिए । यसै क्रममा प्रहरीले भिडियो खिचेर फिल्म बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्