निर्मलाको न्यायका लागि हजारौंले गरे माईतीघरमा प्रदर्शन (फोटो फिचर)



३१ भदौ २०७५, काठमाडौं

काठमाडौंको माइतीघर मण्डलाबाट निर्मला हत्यारालाई कारबाही तथा न्यायको माग गर्दै शुरु भएको प्रदर्शन बानेश्वरमा अन्त्य भएको छ ।

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि हजारौंको संख्यामा सहभागी भएको प्रदर्शनमा निर्मलाका बाबु आमाको समेत सहभागी रहेको थियो ।

बाबु आमाले चर्चित पत्रकार द्वय रवी लामिछाने र ऋषि धमलालाई हत्यारा पत्ता लगाउन सहयोग गरिदिन आग्रह गरेका थिए ।

  

प्रतिक्रिया दिनुहोस्