पिसाब किन र के कारणले पोल्छ ? (भिडियो सहित)



०६ असार २०७५, काठमाडौं

पिसाब पोल्ने समस्या एक ठूलो समस्याको रुपमा आम मानिसहरुमा देखिएको पाइन्छ ।  यसलाई मानिसले हल्का रुपमा लिने भएका कारण यसले ठूला रोग निम्तिन सक्छ ।

बाम्बार पिसाब लागिरहने, पिसाब गरिसकेपछि पनि पुरै पिसाब नभएको जस्तो महशुस हुने, पिसाब पोल्ने, पिसाब गर्दा रोकिरोकी आउने, कोखो दुख्ने आदि लक्षणहरु पिसाब सम्बन्धि रोगका लक्षण हुन् ।

पानी प्रशस्त पिउँदा पनि पिसाब पोलीरहन्छ भने यो ठूलो समस्या हुन सक्छ । यस्ता समस्या किन र कसरी हुन्छ ? यो बाट कसरी बच्न सकिन्छ भन्ने कुरा डा. आशिष त्रिपाठीले जानकारी दिएका छन् ।

बिशेष गरी महिलाहमा यौन सम्पर्क र पिसाब सम्बन्धि रोग विच के सम्बन्ध हुन्छ भन्ने बारे पनि डा. त्रिपाठीले महत्वपूर्ण जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्