शुक्रवारको राशिफल, कुन राशिको कस्तो योग



मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ० अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेम सम्बन्ध कसिलो होला । नयाँ वस्त्र,अलंकारको प्राप्ति हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा० बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे० नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते० स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे० नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल नपर्ला । आँटेको काम पूर्ण होला । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा० नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० प्रेम सम्बन्ध कसिलो होला । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी रहला मध्यम खालको समय छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कुम्भ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकताबाट धनार्जन होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शत्रु क्षय होलान् । मनोरञ्जनमा सहभागीता भइएला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सफल यात्राको योग छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । पुनर्मिलनको योग रहेको छ । ( ज्यो।प। नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्