श्रीपशुपतिनाथ महोत्सव जारी (फोटो फिचर)



काठमाडौँ, ३ चैत्र :

श्रीपशुपतिनाथ ग्वल पुचः समाजद्वारा आयोजित ‘श्रीपशुपतिनाथ महोत्सव मूल समारोह समिति–२०७४’ पाशुपत क्षेत्रमा भइरहेको कार्यक्रम भव्य र सव्य रुपमा सञ्चालन भइरहेको छ ।

यस महोत्सवमा श्रीमद् भागवत महापुराण भुवनेश्वरी चोक, ख्याति प्राप्त राष्ट्रिय कलाकाको साथमा वृहत सांस्कृतिक कार्यक्रम हंश मण्डल, शास्त्रीय संगीत ईतापाखामा व्यापक रुपमा कार्यक्रम भइरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस्