म्याग्दीकाे गौ बोमबस्त मा.वि.मा बृह्द सरसफाइ तथा बगैंचा निमार्ण, जङ्क फुड निषेध
म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङ्ग स्थित गौ बोमबस्त माध्यमिक विद्यालयमा नव गठित प्रतिभा बाल क्लबले शुक्रबार विद्यालय परिसर सरसफाइ, वृक्षारोपण, गोडमेल तथा बगैंचा निर्माण कार्य सम्पन्न गरेको छ । विद्यार्थीको