१४ माघ २०७५, काठमाडौं ‘हुने बिरुवाको चिल्लो पात’ म सानो छँदा मेरो बाबाले भन्नुहुन्थ्यो । म बुझ्दिन थिएँ । तुरुन्तै सोधिहाल्ने आँट पनि हुन्न थियो । सोध्छु भनेर मच्चिन्थेँ, तर
१४ माघ २०७५, काठमाडौं चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगमा निर्माण
१४ माघ २०७५, भोजपूर भोजपुरको प्रसिद्ध तथा ऐतिहासिक टक्सार बजारको अस्तित्व लोप हुने सङ्घारमा पुगेको छ । विसं १८७२ तिर यही बजारमा नेपालभर आवश्यक पर्ने तामाको ‘डोली पैसा’का नामले प्रख्यात
१४ माघ २०७५, काठमाडौं मुलुकभर शुरु भएको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति पुगेको छ । पोल्ने तयारीका लागि बनाइएका लाखौँ काँचो इँटामा वर्षाले क्षति पु¥याउँदा ठूलो नोक्सान
१४ माघ २०७५, काठमाडौं राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले
१४ माघ २०७५, कावासोती नारायणी नदीमा वर्षाको समयमा वन्यजन्तु बगाउने समस्या बढेपछि यसको रोकथामका लागि उच्च स्थली९नदी किनारमा अग्लो भाग० बनाइएको छ । वर्षाको समयमा बाढी र डुबानका बेला वन्यजन्तुलाई
१४ माघ २०७५, पोखरा बागलुङ जिल्लास्थित काठेखोला गाउँपालिका–५ बिहुँकोटमा अवस्थित रामकोट धाम जिल्लाकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । स्वामी श्री १००८ परमान्नद सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि
१४ माघ २०७५, काठमाडौं सोलुखुम्बु लगायत आसपासका क्षेत्रमा भारी हिमपात भएपछि त्यहाँको जनजीववन कष्टकर बनेको छ । सामान्य रुपमा चिसो ठाँउ भनेर चिनिने सोलुखुम्बुमा आगामी वर्षाहरुको तुलनामा अत्याधिक चिसो महसुस
१२ माघ २०७५, काठमाडौं राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाईन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट
१२ माघ २०७५, काठमाडौं माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए । विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान
१२ माघ २०७५, काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना
१२ माघ २०७५, काठमाडौं विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले बताउनुभएको छ । टोलीमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.