११ जेठ २०७६, विराटनगर विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले
११ जेष्ठ २०७६, काठमाडौं इटहरी उप–महानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । स्थानीय सरकारको प्रमुखजस्तो ओहोदामा रहेका व्यक्तिले
१० जेष्ठ २०७६, काठमाडौं वेलायती प्रधानमन्त्री ‘थेरेसा मे’ले आगामी ७ जुनदेखि राजीनामा दिने घोषणा गरेकी छिन् । योसँगैं उनले भावी प्रधानमन्त्रीको चयनको लागि बाटो खुलाएकी हुन् । “प्रधानमन्त्री हुनु मेरो
१० जेष्ठ २०७६, काठमाडौं सिक्किममा पवन कुमार चाम्लिङको २५ वर्ष लामो सत्ता प्रेम सिंह तामाङ(पीएस गोले)ले उल्टाई दिएका छन् । भारतको १७ औं विधानसभा चुनावमा चाम्लिङको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट
१० जेष्ठ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिलसम्बन्धि विधेयक परिमार्जन सहित पारित हुने दावी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा
०९ जेठ २०७६, काठमाडौं भारतमा फेरि नरेन्द्र मोदी प्रधानमन्त्री हुने पक्का भएको छ । लोकसभा चुनावको जारी मतगणनामा भाजपा एक्लै बहुमत उन्मुख छ भने उसको गठबन्धन ३४३ सिटमा अगाडि छ
०८ जेष्ठ २०७६, काठमाडौं कुनै पनि बेला बत्ति झ्याप्पै गयो भने, अझै कत्ति मान्छेको मुखबाट सजिलै फुत्किने शब्द हो, ‘कुलमान गयो’ ! कुलमान घिसिङ, जो अहिलेका नेपाल विद्युत प्राधिकरणका प्रमुख
०७ जेठ २०७६, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको लाईफलाईनको रुपमा रहेको धोबीखोला करिडोर विस्तार बूनपा १० स्थित पाथीभरा टोलका कारण सडक विस्तार हुन नसकेपछि बूढानीलकण्ठ नगरपालिकाले विकल्प सहित बस्ती स्थानान्तरण गर्न पहल
०७ जेठ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ ले काठमाडौं जिल्ला कमिटीको टुङ्गो लगाएको छ । जिल्ला कमिटीमा संघीय सांसददेखि नगरप्रमुखसम्म समेटिएको देखिन्छ । लामो समयदेखि जिम्मेवारी विहिन
०७ जेष्ठ २०७६, काठमाडौं चन्द्रकान्त राउत (सिके)नेतृत्वको ‘जनमत पार्टी’ सोमबार निर्वाचन आयोगमा वैधानिक रुपमा दर्ता भएको छ । खुला राजनीतिमा आएपछि राउतसहित कार्यसमितिका ३५ जनाले गत १५ बैशाखमा आयोगमा पुगेर
०७ जेष्ठ २०७६, काठमाडौं बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएपछि हंगामा भएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको हो । सन्डे टाइम्सले
०७ जेष्ठ २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षको बजेटपछि देश विकासले आफ्नो गियर चेञ्च गर्ने बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको
You must be logged in to post a comment.
You must be logged in to post a comment.