नेकपाको काठमाडौं जिल्ला कमिटीले पूर्णता पायो : संघीय सांसददेखि नगरप्रमुखसम्म (सूचीसहित)



०७ जेठ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ ले काठमाडौं जिल्ला कमिटीको टुङ्गो लगाएको छ । जिल्ला कमिटीमा संघीय सांसददेखि नगरप्रमुखसम्म समेटिएको देखिन्छ ।

लामो समयदेखि जिम्मेवारी विहिन भएका नेकपाका जिल्ला स्तरीय कार्यकर्ताहरु जिम्मेवारीमा आएसँगै पार्टीले गतिविधि बढाउने अपेक्षा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौँका जिल्ला सदस्यहरुको नामावलीः

प्रतिक्रिया दिनुहोस्