काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् । नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय संयुक्त भेलालाई
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक
खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश कमीटिका सदस्य एवंम पार्टीका युवा प्रभावसाली नेता लोकेन्द्र राना (प्रसान्त)ले कर्णालीमा नेकपाको सरकार परिवर्तन नहुने बताएका छन । कर्णाली प्रदेशमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्षसमेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गर्नुअघि आफूलाई जानकारी नदिएको बताएका छन् । राष्ट्रिय सभामा बिहीबार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् । धनगढीमा बुधबार आयोजित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सुदूरपश्चिम
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सञ्चालन भएको राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक बिहीबार बस्ने भएको छ । यसअघि गएको शुक्रबार बसेको बैठकले बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको थियो ।
काठमाडौं । पार्टी विभाजनका क्रममा आफ्नो समूहका अधिकांश नेता प्रचण्ड माधव नेपाल पक्षमा लागेपछि गृहमन्त्री रामबहादुर थापा बादल देशभरका पुराना तथा शान्ति प्रक्रियापछि उपेक्षामा परेका कार्यकर्ता समेट्ने प्रयासमा लागेका छन्
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनको संवैधानिक इजलासमा नभई बृहत् पूर्ण इजलास सुनुवाइ गर्नुपर्ने आवाज उठेको छ । रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण
चितवन । नेकपा प्रचण्ड-माधव नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले आज बिहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन्
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन् । प्रदेश इञ्चार्ज भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको छ
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो ।
काठमाडौँ । दुई साताअघि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ । अब चाँडै सडक मानव मुक्त
You must be logged in to post a comment.
You must be logged in to post a comment.