काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ बानेश्वर आएका प्रधानमन्त्री ओेली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन्
काठमाडौं । नेकपा ओली समूहका महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर जाने बताएका छन् । ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं ।
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरेलगत्तै प्रचण्ड–माधव समूह आकस्मिक छलफलमा जुटेका छन् । सिंहदरबारमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत शीर्ष
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक आएको लागेको टिप्पणी गरेका छन् । संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ
काठमाडौं । सर्वोच्च अदालतले नेकपा ऋषि कट्टेलको भएको फैसला सुनाएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेकपा ऋषि कट्टेलकै भएको फैसला सुनाएको हो । यसअघि कट्टेल नेकपा
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहको संसदीय दलको बैठक केही बेरमै बस्न लागेको छ । बैठकको तयारीका लागि नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल दलको
काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने रनजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । महरालाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । सरकारसँग भएको तीनबुँदे सहमतिसँगै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम सम्बन्धी विवाद न्यायाधीशद्धय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकिकरण भएपछि आफ्नो
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुुुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअनुसार प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित त्रिवि अस्पताल पुगेर खोप लगाएका हुन्
You must be logged in to post a comment.
You must be logged in to post a comment.