प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम र बजेटअघि नै विश्वासको मत लिने तयारी गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष १५ जेठमा सरकारले बजेट प्रस्तुत गर्ने प्रावधान छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल
कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, संविधानसभा सदस्य, बागमती प्रदेश सभाका सदस्य, पशुपति चौलागाईँको कोरोना भाईरसबाट संक्रमित भई उपचारको क्रममा मनमोहन शिक्षण अस्पताल स्वयम्भुमा असामयिक निधन भएको छ । यसैबिच
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले प्रेस विज्ञप्ती जारी गर्दै आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रिय सभाका उम्मेदवार राम बहादुर थापा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को वागमती प्रदेश संगठन कमिटीको सातौं बैठक प्रदेश इन्चार्ज एवं गृह मन्त्री क.रामबहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यतामा, कमिटीका अध्यक्ष क. आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा प्रदेश कार्यालय च्यासल, ललितपुरमा
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
म्याग्दी । नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गम चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा
पोर्चुगल । नेपाली काँग्रेसका नेतृ सुजाता कोइरालाले नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा चिन्ता व्यक्त गरेकी छन् । नेपाली नारी समाज पोर्चुगलले १११ औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.