आफ्नो भागमा परको उपराष्ट्रपति पदमा माओवादी नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहोर्याउने पक्षमा देखिएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा
नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि
संस्थापन पक्ष भण्डारीको पक्षमा रहे पनि पूर्वअध्यक्ष खनाललाई पनि स्थायी समितिमा बलियो साथ राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउने कि नयाँ
काठमाडौं – संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार
काठमाडौं : प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएको तीन साता नबित्दै पश्चिम सेतीको प्रवर्द्धक चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन (सीटीजीआईसी) ले लगानी बोर्ड र विद्युत् प्राधिकरणसित ‘वार्ता’ थालेको छ।आयोजनाबाट हात झिक्ने
काठमाडौं : गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तिको सुरक्षा संवेदनशीलतालाई वर्गीकरण गरी नयाँ सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र
काठमाडौँः नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब एक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण
काठमाडौँ, २१ फागुन मुलुकमा नयाँ संविधान जारी भई प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज अपराह्न
काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न
खोटाङ– खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–६ सोल्माका राजन पुर्बेली र उनकी पत्नी सिर्जना तामाङ दृष्टिविहीन हुन् । उनीहरु एकले अर्कालाई देख्न सक्दैनन्। एकले अर्कालाई आवाज र स्पर्शबाट अनुभव गर्न मात्र सक्छन्
काठमाडौं – संघीय संसद्का सदस्यको सपथग्रहण समारोहमा आआफ्नै मौलिक भेषभूषामा उपस्थितमध्ये ५० जनाले नेपाली भाषाबाहेक आआफ्नो मातृभाषामा सपथ लिएका छन्। संघीय संसद् भवन बानेश्वरमा उपस्थित प्रतिनिधिसभाका २ सय ७१ मध्ये
काठमाडौं : पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासी सोमबार दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन् । प्रधानमन्त्री केपी ओलीसँग अब्बासीले गर्ने भेटवार्ता सार्क सक्रिय बनाउनेमा केन्द्रित हुने अनुमान गरिएको छ । नेपालमा