सहकारी अभियन्ता कृष्ण खनाल सहित १० जना नेपाली काङ्ग्रेस सहकारी विभागमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसले सहकारी विभाग अन्तर्गत १० जना सदस्यहरुलाई मनोनीत गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) वमोजिम १०