०७ साउन २०७७, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको
०७ श्रावन २०७७, काठमाडौं नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । अध्यक्ष प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को
०७ श्रावन २०७७, काठमाडौं पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छोरी विजया बुढामगरले जानकारी दिइन् । ९० वर्षका उनी
०७ श्रावन २०७७, काठमाडौं अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास
०७ श्रावन २०७७, काठमाडौं अघिल्लो साता शीतलनिवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो । पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न
०७ श्रावन २०७७, काठमाडौं अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिती थप भयावह हुने बताएका छन् । यस अघि यस्तो प्रकारको सावधानीको खिल्लीसमेत उडाएका ट्रम्पले कोरोनाबारे दैनिक पत्रकार सम्मेलन
०६ साउन २०७७, काठमाडौं नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले पार्टीको आगामी १४ औँ महाधिवेशनमा संस्थापन इतर समूहबाट एक जना मात्र सभापतिको उम्मेदवार हुने बताएका छन् । बिपी कोइराला युवा नेतृत्व
०६ साउन २०७७, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक मंगलबार केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित
०६ श्रावन २०७७, काठमाडौं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्न अझै आनाकानी गरेका छन् । सरकारले बैङ्क किस्ताको म्याद थप र पुनर्कर्जा लगायतको व्यवस्था गरेर
०६ श्रावन २०७७, काठमाडौं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा
०५ श्रावन २०७७, काठमाडौं स्वास्थ्य क्षेत्रमा दाताले उपलब्ध गराएको झन्डै ११ अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न खडा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दाताले सहयोगस्वरूप उपलब्ध गराएको १० अर्ब ७०
०४ श्रावन २०७७, काठमाडौं आइतबार तय भएको नेकपा स्थायी समिति बैठक फेरि स्थगित भएको छ। पार्टीभित्र सहमति जुटिनसकेकाले बैठक पुन: साउन ६ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपा केन्द्रीय
You must be logged in to post a comment.
You must be logged in to post a comment.