३० भदौ २०७५, कञ्चनपुर बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपिरहेको नेपाल प्रहरीले बलात्कारीविरुद्ध देशव्यापी रूपमा तालिम दिने तयारी गरेकोछ । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश छ । रोकथामका
३० भदौ २०७५, म्याग्दी हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा
३० भदौ २०७५, काठमाडौं काठमाडौं महानगरपालिकाले चालु आर्थिक बर्षदेखि एकीकृत सम्पत्ति कर लागू गरेपछि राजस्व संकलन प्रभावकारी देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । गत बर्ष साउनमा १५ करोड राजस्व
३० भदौ २०७५, काठमाडौं आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो
३० भदौ २०७५, नुवकोट नुवाकोटको तादी गाउँपालिका १ उर्लेनी काल्चेका तीन किशोरी हराएको १० दिन बितिसक्दा पनि परिवारले उनीहरुको खबरसम्म पाउन सकेको छैन । हराउनेमा १८ बर्षीया शर्मिला भन्ने आइती
३० भदौ २०७५, काठमाडौं संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् । यसअघि दिँदै आएको
२९ भदौ २०७५, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेको छ । उनले भनिन, “ढिलो गरी
आज प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका र अन्नपूर्ण पोस्टमा छापिएको अविन श्रेष्ठ रविन सायमि रवि मिश्र र बासु क्षितिजको कार्टुन:
२९ भदौ २०७५, काठमाडौं कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमासँगै यतिबेला ९ अधिकारकर्मी महिला पनि आफ्नो परिवार र कामकाज छोडेर राजधानीमा छन् । यी तिनै महिला हुन् जो अहोरात्र
२९ भदौ २०७५, कञ्चनपुर ‘सय जना दोषी उम्किऊन् तर एउटा निर्दोष नफसोस्’ अपराध अनुसन्धानमा यही कुरालाई मुख्य ध्यान दिइन्छ तर निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा भने यसको विपरीत भयो
२९ भदौ २०७५, काठमाडौं बलिउड अभिनेता वरुण धवन यशराज फिल्म्सको आउँदो फिल्म ‘सुइ धागा– मेड इन इन्डिया’मा एक दर्जीको भूमिकामा छन् । भारतको जनजीवनसँग जोडिएको यस फिल्मको प्रचार–प्रसारमा निर्माण टिम
२९ भदौ २०७५, काठमाडौं हलिउडको एक्सन सिरिज ‘एक्स म्यान’ अभिनेत्री फान बिङ पछिल्लो दुई महिनादेखि बेपत्ता छिन् । चिनियाँ मिडियामा यो समाचार चर्चाको विषय बनिरहेको छ । अभिनेत्री फानले आफ्नो