१५ सय कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिनमा
०८ असोज २०७५, काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोप लागेका १ हजार ५ सय कर्मचारीमाथि छानबिन गरिरहेको छ। आयोगका अननुसार निजामती, प्रहरी, संस्थान,