फेरि लयमा राजन मुकारुङ- प्रेमिकाको कुरालाई हतियार बनाएर सिध्याउन खोजियो !
०९ असोज २०७५,काठमाडौं ‘हामीले राज्यसत्तासँग अलग देश मागेका होइनौँ, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा समान हैसियत मागेका हौँ,’ मदन पुरस्कार विजेता लेखक राजन मुकारुङ भन्छन् । पछिल्लो एक वर्ष