नेकपा एमाले बूढानीलकण्ठ-१० को अध्यक्षमा शम्भु पौडेल निर्वाचित (पूरा नामावली सहित)



नेकपा एमाले बूढानीलकण्ठ-१० को तेस्रो वडा अधिवेशनले शम्भु शरण पौडेलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी सर्वसम्मत रुपमा गठन भएको छ ।

अधिवेशनबाट जिम्मेवारी विभाजनमा एक भन्दा बढी उम्मेदवार भएकोले विहान ११ बजे शुरु भएको वडा अधिवेशन रातको १ बजे सम्म भएको भएको घनिभूत छलफलले नयाँ नेतृत्व चयन गरेको छ ।

नवनिर्वाचित वडा कमिटी
अध्यक्ष : शम्भु शरण पौडेल
उपाध्यक्ष : टीका दाहाल
सचिव : शुदर्शन पौडेल
उप-सचिव : उमा पुरी
उप-सचिव : लक्ष्मण भट्टराई
सदस्य : भरत खतिवडा
सदस्य : दिनेश चौलागाईं
सदस्य : अजिन थपलिया
सदस्य : सगुन कुमार भण्डारी
सदस्य : लीला बहादुर खत्री
सदस्य : कृष्ण कुमार श्रेष्ठ
सदस्य : उत्तम दाहाल
सदस्य : देवकी सापकोटा
सदस्य : नम्रता सापकोटा
सदस्य : पवित्रा जिसि न्यौपाने
सदस्य : अप्सना लामा
सदस्य : नारायणी बूढाथोकी
सदस्य : गङ्गा पोखरेल अधिकारी
सदस्य : पार्वती उप्रेती सापकोटा
सदस्य : पार्वती गुरुङ

प्रतिक्रिया दिनुहोस्