भाइरल ज्वरोकोे महामारीमा दोलखा, दैनिक डेढ सय विरामी
परिवर्तन खबर, काठमाडौँ। दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएपछिे बूढाबूढी, स–साना केटाकेटीलाई निकै असर पारिरहेको स्वास्थ्य संस्थाले जनाएका