नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रर्दशनी जारी
काठमाण्डौ, २७ पुस , मेघराज पहाडी नेपाली साहित्यमा रुचि राख्ने साहित्यानुरागीहरुलाई लक्षित गरी नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा पौष २५ देखि प्रतिष्ठानकै हलमा पुस्तक प्रर्दशनी जारी रहेको छ । प्रर्दशनीमा प्रज्ञा प्रतिष्ठानबाट