१३ माघ २०७६, काठमाडौं चीनमा विस्फोटक रुप लिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ। त्यस्तै, चिनियाँ स्वास्थ्य संस्थाका अनुसार देशभरको विरामीको संख्या बढेर २७४४ पुगेको छ। यही प्रकोपबारे
१३ माघ २०७६, काठमाडौं चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ८० पुगेको छ। सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको हो। गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस
१३ माघ २०७६, काठमाडौं कोरोना भाइरस पशुपंक्षी तथा सी फुडको माध्यमबाट सर्ने गर्छ। तर अहिले मानिसमा पनि यो रोगको भाइरस देखिएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्ने गर्दछ। कोरोना भाइरस
१३ माघ २०७६, काठमाठडौं आफ्नी जीवन संगिनीलाई गुमाएर शोकमा रहेका प्रकाशले निकै मार्मिक र भावुक हुँदै विभिन्न स्टाटस लेखिरहेका छन्। उनको जीवनमा रमिता प्रवेश गरेदेखि अनेकौं सम्झनालाई उनले सामजिक संजालमा
१३ माघ २०७६, काठमाडौं आर्थिक वर्ष २०७५/७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी फेला परेको हो। आर्थिक
१३ माघ २०७६, काठमाडौं चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपश्चात् निधानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको
१३ माघ २०७६, काठमाडौं आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
१३ माघ २०७६, काठमाडौं कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको
आज माघ १३ गते सोमबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा कोरोना भाइरस सम्बन्धि समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, सभामुख चयन, एमसीसीलगायतका विषयमा पनि समाचारहरु प्रकाशित छन् । चीनमा कोरोना भाइरसको
१२ माघ २०७६, चितवन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा आज उहाँले अहिलेको शिक्षाले बेरोजगार
१२ माघ २०७६, काठमाडौं चीनमा अत्यधिक कोरोना भाइरसको संक्रमण बढेपछि चिनबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकमाथि रसुवागढी नाकाबाट चेकजाँच गरी उच्च सतर्कता अपनाइएको छ । रसुवागढी नाकाबाट दैनिक
१२ माघ २०७६, काठमाडौं टर्कीको पूर्वी क्षेत्रमा शुक्रबार साँझ गएको ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३१ पुगेको उद्धारकर्मीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु एलाजिग प्रान्तको सानो शहर सिभरिसमा
You must be logged in to post a comment.
You must be logged in to post a comment.