काठमाडौं । पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार साँझ ९ बजेर ९ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
कोरोना नियन्त्रणमा सरकारको काम अनुगमन गर्न सांसद माननीय जीवनराम श्रेष्ठको संयोजकत्वमा संसदीय उपसमिति गठन गरिएको छ । मा.सभापति जयपुरी घर्तिको स्वास्थ्य समस्याको कारणले गर्दा आज लामो समय पछि उहाँको सभापतित्वमा
बूढानीलकण्ठ नगरपालिकाका विभिन्न १३ वडाका ४ स्थानमा ५ सय १३ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन गरिएका व्यक्तिहरुमा कतिपय ट्रयासिङ कन्ट्रयाक्टबाट छानिएका स्थानीय नागरिक हुन् भने कतिपय पाको
वीरगञ्ज । कोरोना भाइरस संक्रमणका कारण मंगलबार बाराका २ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको भएको हो । मृत्यु हुनेमा सुवर्ण गाउँपालिका ४ प्रशुरामपुरमा
पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको
काठमाडौं । बितेको २८ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा
बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या
काठमाडौं । कपिलवस्तुमा दुई पत्रकारसहित थप २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ । मंगलबार पुष्टि भएका संक्रमित सबै तौलिहवाक
काठमाडौं । यहाँ एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको
काठमाडौं । तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये
काठमाडौं । महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को सहयोग र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगर क्षेत्रभित्रका कोरोना संक्रमितहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको ०७७/०५/०८ गते
बुटवल । रुपन्देहीमा गैडहवा गाउँपालिका ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो । एक हप्ताहघि घरको छतबाट लडेर
You must be logged in to post a comment.
You must be logged in to post a comment.